TRANSPARENCY DASHBOARD

[ नेपाल बीमा प्राधिकरणको पारदर्शिता ड्यासबोर्ड निर्देशिका बमोजिम ]

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको पारदर्शिता ड्यासबोर्डमा स्वागत छ।


यो पारदर्शिता ड्यासबोर्ड बीमा क्षेत्रलाई विश्वसनीय बनाउन, पारदर्शिता अभिवृद्धि गर्न, नियामकीय सुपरीवेक्षणलाई प्रभावकारी बनाउन, आम नागरिकलाई तथ्याङ्कमा

सहज पहुँच पुर्याउन तथा तथ्याङ्कमा आधारित नीतिनिर्माणलाई प्रवर्द्धन गर्न बीमकहरुमा यो पारदर्शिता ड्यासबोर्ड व्यवस्था गरिएको हो।


यो पारदर्शिता ड्यासबोर्ड बीमित तथा आम नागरिकको सहज पहुँच र प्रयोगको सहजीकरणको लागि विभिन्न भागमा विभाजन गरि परिस्कृत गरिएको छ।

पारदर्शिता ड्यासबोर्ड प्रयोग गर्ने प्रक्रिया


१. मृतु दाबी भुक्तानी [ Death Claim ] सम्बन्धि विवरणहरुको लागि, कृपया पेजको बायाँ भागमा रहेको Claim : Death मेनु प्रयोग गर्नुहोस्।


२. बीमा परिपक्क दाबी भुक्तानी [ Maturity Payout ] सम्बन्धि विवरणहरुको लागि, कृपया पेजको बायाँ भागमा रहेको Claim : Maturity मेनु प्रयोग गर्नुहोस्।


३. बीमा तथा बीमाशुल्क [ Policy and Premium ] सम्बन्धि विवरणहरुको लागि, कृपया पेजको बायाँ भागमा रहेको Policy & Premium मेनु प्रयोग गर्नुहोस्।


४. गुनासो समाधान [ Grievance Redressal ] सम्बन्धि विवरणहरुको लागि, कृपया पेजको बायाँ भागमा रहेको Grievance Redressal मेनु प्रयोग गर्नुहोस्।


५. बीमालेख [ Insurance Product ] सम्बन्धि विवरणहरुको लागि, कृपया पेजको बायाँ भागमा रहेको Product मेनु प्रयोग गर्नुहोस्।


६. शाखा कार्यालय तथा अभिकर्ता [ Branch Office & Insurance Agency ] सम्बन्धि विवरणहरुको लागि, कृपया पेजको बायाँ भागमा रहेको Network मेनु प्रयोग गर्नुहोस्।


७. कम्पनीको वित्तीय स्थिति तथा क्षमता [ Financial Strength & Solvency ] सम्बन्धि विवरणहरुको लागि, कृपया पेजको बायाँ भागमा रहेको Financial & Solvency मेनु प्रयोग गर्नुहोस्।